About

स्वागत गर्दछौ हजुर ! हाम्रो च्यानल घुम्न आउनु भएको लागि धन्यवाद ! ! (हामी नेपाली, हाम्रो नेपाल ) हामीले विभिन्न बिषयमा तपाइहरुलाई सिकाउने, बुझाउने गरेका छौ र हामीले नबुझेका कम्मेन्ट गरेर हामीलाई सम्झाउनु भएको छ । तपाईको सहयोग अझै पाउने आशा राखेका छौ । ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।। हामीले दिएका सेवाहरु :- :- विभिन्न कम्पनीको मोबाइल टिप्सहरु :- कम्प्युटरको टिप्सहरु :- किताबको कथा, कविता अन्य :- ११ कक्षा को कथा, कविता औडियो र भिडियो सहित :- ज्ञानमूलक जानकारी :- प्राय सबै बिषय समेट्ने कोशिश छ हामीले दिएका कुनै पनि तिप्समा गलती भए बिनम्र सुधार्न मौका दिनुहोला । धन्यवाद ! !

Post a Comment

0 Comments