Free visa free ticket country for Nepali

Free visa free ticket country for Nepali बैदेशिक रोजगारमा जानेहरुका लागि उपयोगी | Foreign job information for Nepali | Free visa free ticket country for Nepali वैदेशिक रोजगारीको लागि महत्वपुर्ण जानकारी नमस्कार तपाईलाई स्वागत छ ।
यो जानकारी तपाईलाई कस्तो लाग्यो ? हामीलाई Subscribe गर्नुहोस् । यो जानकारी वैदेशिक रोजगार विभागको वेव साइट मार्पत आफैले पनि पढ्न सक्नु हुन्छ ।
link:- http://www.dofe.gov.np/importantinfo.aspx बैदेशिक रोजगारमा हुने ठगी र अन्य सूचना लिन र दिन टोल फ्रि नं. १६६००१०९९९९ को व्यवस्था गरिएकोले कुनै गुनासो वा जानकारी भए फोन गर्नुहोस । साथै बैदेशिक रोजगार प्रवर्द्धन बोर्डको टोल फ्रि नं. १६६००१५०००५ मा पनि आफ्नो समस्या राख्न सकिन्छ । वैदेशिक रोजगारीमा जाँदा यो सवै कुराको बारेमा जानकार हुनु आवश्यक छ । ............... वैदेशिक रोजगारमा जाने कामदारको हित संरक्षण गर्ने उद्देश्यले नेपाल सरकारले २०७२ जेठ २६ गतेदेखि सात राष्ट्रहरुः मलेसिया, कतार, साउदी अरेविया, संयक्त अरब ईमिरेट्स, कुवेत, बहराइन र ओमानमा रोजगारीका लागि जाने कामदारहरुलाई निःशुल्क भिसा तथा टिकट फ्री भिसा फ्री टिकटको को व्यवस्था अवलम्वन गरेको छ । एजेन्सिले तपाईलाई फ्रि भिसा र फ्रि टिकट दिन अस्विकार गरे उचुरी दिन सक्नु हुन्छ । तपाईको उजुरीले त्यस एजेन्सीलाई आवश्यक कारवाही हुन्छ । यहाँ सम्म की एजेन्सी नै बन्द हुन सक्छ ।

Post a Comment

0 Comments